thpa2rajbarsing

thpa2rajbarsing

42p

6 comments posted · 3 followers · following 0

16 years ago @ Mysansar - आजबाट सक... · 0 replies · -4 points

binas kale biprit buddhi.................kina yasto nepal ma sadhiannnnnnn????

16 years ago @ Mysansar - मन्त्री... · 0 replies · 0 points

rajnitile aba palta khala jasto cha....she look poor cheap ,,,bi....

16 years ago @ Mysansar - शान्तिक... · 0 replies · 0 points

जुनसुकै राजनीतिक party ko भय पनि देश र जनताको लागि सोच्ने र आफ्नो स्वार्थ भन्दा बाहिर रहेर कम गर्ने नेता हाम्रो देश khoi .हुदा हुदा अब त देशको सार्बभौमिकता र अखण्डता नै धराप मा छ.देख्दा र सुन्दा नै मुटुमा चसक्क लाग्ने ...

16 years ago @ Mysansar - टुँडिखे... · 0 replies · -1 points

जे जति बहस गरे पनि नेपाली समाजको लागि यो कदापी मान्य हुदैन ,सार्बजनिक यस्तो ? हामी आफ्ना मान्छे लै त्यो ठाउमा राखेर हेरु त हाम्रो मनले के भन्छ ....ठिक या बेठिक उत्तर आफु संगै सोध्नुस ....म भन्छु पुलिस ले राम्रो काम गरेछन

16 years ago @ Mysansar - 'मिस अर्... · 0 replies · +6 points

सफलता असफलता भन्ने त आफ्नो ठाउमा छदै छ तर हातमा नेपाली झन्डा लियर प्रस्तुत भयकोमा याक्पल्ट उठेर सलाम गरे है मैलेता / देशको नाम र देशको झन्डा प्रस्तुत को लागि .....सफलताको कामना पनि संगै,,,,,,है

16 years ago @ Mysansar - पन्ध्र म... · 0 replies · +2 points

बाक्य ले सबै मातृभूमि प्रेमी लाई भाव बिहोर बनाउछ ,,,साचै हामी ले आफुलाई नै सोधु न यक्पल्ट .
साचै हामी आफ्नु देश को लागि रोयका छौ यक्पल्ट किन नहोस ???? ..