sagun_gg

sagun_gg

1p

1 comments posted · 0 followers · following 0

16 years ago @ Mysansar - 'राजा'को ... · 0 replies · +2 points

बिजय जी नेपाल मा हजुरले उल्लेख गर्नु भए जस्तो क़ानूनी राज को कुरा हुने भए नत म्याग्दी को घटना हुन्थ्यो नत पर्साको दुर्घटना नै/ कुनै पार्टीको हनुमान भएर जनतालाई रैती ठान्ने प्रशासक र प्रशासन लाई लंगड़ो बनाएर ब्याक्तिगतर दलीय स्वार्थ भन्दा माथि उठन नसक्ने राजनीतिज्ञहरुको चेपाईमा परिरहनु पर्ने हामी जनता लाचार छौ/