s_shakya

s_shakya

36p

14 comments posted · 0 followers · following 0

16 years ago @ Mysansar - 'राजा'को ... · 0 replies · 0 points

बैंकमा नया ऋण लिन जांदा पुरानो ऋण लिएको इतिहास (Credit History) कस्तो थियो भनेर
कर्जा बिभागले चेक गर्नु एकदम स्वाभाबिक हुन्छ ! लेखक ज्यूले यो सीडियोको भुई-फुट्टा चरित्रको बारेमा येकदम
मिठो भाषामा उजगार गरि दिएर राम्रै गर्नु भाछ (धन्यबाद!) ! यो भुई-फुट्टा चरित्र हिजोको सर्वहारा एमाले र आजको
बाबू-साहेब एमालेहरुको hallmark हो ! करीमा बेगमको बिहारी चरित्र र सिडियोको भूइ-फुट्टे चरित्रको दोभानमा आएको
भेल हो- यो घटना !

16 years ago @ Mysansar - यसरी सकि... · 0 replies · +4 points

नागरिक सर्वोचता अथवा सेनापति काजी-साहेब जन-निर्वाचित सरकारको अधीनमा रहनु पर्छ भन्ने कुरा लाखौले बुझेको रहेछ - यो शान्त भिडले त्यही पुष्टि गर्यो !

16 years ago @ Mysansar - यसरी सकि... · 1 reply · +4 points

जनताहरु दूध र पानीको फरक बिस्तारै छुत्याउदै छन- यस्तै लाग्छ ! मान्छेको सहभागिता देखेर र शान्त आन्दोलन देखेर धेरैको हवास पक्कै उडेको हुनुपर्छ किनकी अब माओबादिलाई के भनेर लाल्छ्ना लगाउने ???

16 years ago @ Mysansar - यसरी सकि... · 2 replies · +3 points

आह्वान गरेको आन्दोलनमा यति बिशाल जनताको सहभागिता र यस्तो शान्ति र सौहार्दपूर्ण आन्दोलन कहिले देखेको थिइन ! २०४६ सालको आन्दोलनमा दरबार मार्ग महेंद्रको शालिक अघिको climax मा मैले भाग लिएको जुलुश पनि यति बिशाल थिएन !

16 years ago @ Mysansar - यसरी सकि... · 3 replies · +2 points

नेपालमा ठूला-ठूला भनेका मैले २०४६ सालको आन्दोलनमा आफैले भाग लिएर देंखे, एमालेको कर्मचारी आन्दोलनपनि देखे, र २०६३ सालको आन्दोलन पनि देखे तर "मात्र एक पार्टीले"

16 years ago @ Mysansar - यसरी सकि... · 5 replies · +3 points

सत्ता बेगरको पार्टीकोलागी गाऊ गाऊबाट स्व:स्फूर्त ज्यानको बाजी लगाएर हजारौ मान्छेहरु सहभागी हुनु बिचरनिय छ ! २२ बगरेहरुको बेलैमा बुद्दी पुगोस !

16 years ago @ Mysansar - यसरी सकि... · 6 replies · -2 points

मान्छे सद्दामले पनि जम्मा गर्थ्यो जसरी ज्ञानेंद्र भ्रमणमा जांदा गर्थ्यो र पञ्चहरुले राजाको जन्म दिनमा गर्थ्यो तर उनिहरु सत्तामा बसेर शासक भएर जनता भेला गराउथ्यो !

16 years ago @ Mysansar - यसरी भयो... · 1 reply · 0 points

हिजोको माओबादीको घेराऊमा जनताको शान्तिपूर्ण सहभागिता हेर्ने हो भने सरकारलाइ दबाब दिनकोलागी पर्याप्त छ ! सरकारले जन-धनको क्षति कुरि रहेको छ !

16 years ago @ Mysansar - मन्त्री... · 0 replies · -1 points

Won't happen anything to Karima Begam. The case will be dismissed.

16 years ago @ Mysansar - पन्ध्र म... · 0 replies · 0 points

शायेद मेरो आभास गलतपनि हुन् सक्ला ! The permutation looks so !