krishna2028

krishna2028

-24p

3 comments posted · 0 followers · following 0

16 years ago @ Mysansar - गाउँको ब... · 0 replies · +1 points

केहि जना महाबिर पुन, केहिजना डा. झा र केहि जना स्याटेलाइट जस्ता युवाहरुको तत्परता र नेपालि सहयोगी मन भयो भने नेपालको ग्रामिण बिकास गर्न धेरै बेर लाग्दैन| सबैलाई धन्यबाद !!!

16 years ago @ Mysansar - गाउँको ब... · 0 replies · +2 points

केबल चाहिन्छ त नेपालि मन चाहिन्छ, गर्ने तत्परता भयो भने कुनै पनि कुरा असम्भव छैन भन्ने कुराको ज्वलन्त उदाहरण हो यो,

16 years ago @ Mysansar - अर्को आन... · 0 replies · -1 points

के गर्ने, हतारमा आन्दोलन घोषणा गरेर माओबादीलाई पछुताउ गर्न परे जस्तो छ, तर पनि एसको स्वागत गर्ने पर्छ एक कदम पछी हटेर पनि जनताको पक्षमा सदासयता देखाएकोमा !!