koiralasp

koiralasp

26p

3 comments posted · 0 followers · following 0

16 years ago @ Mysansar - पन्ध्र म... · 4 replies · -6 points

"अनि अलिकति गम्भीर बहसै गर्नुपर्ने लाग्यो र मैले तत्काल जेजति सोच्न भ्याएँ त्यसैलाई उपयोग गर्दै भने, “हेर्नुस भाई, तपाईले जुन पात्रलाई — एउटा गाउँको गोठालो राख्‍न सक्ने सम्म हैसियतको ठालुलाई — खलनायक र समस्याको जड जस्तो देखाउनुभयो नि, त्यसलाई अलि फराकिलो दृष्टिले हेर्नुस्त ।"
खड्का जी, अनि त्यहाँ पनि वर्ग संघर्ष भयो नि त | अनि यदि त्यो ठालु खरदार नै रहेछ भने पनि आफु त्यहाँ सोषित भयो भन्दै मा आफ्नो गाउ को गोठालो लाई सोषण गर्ने त ?
यहाँ नेपालको कोम्मुनिस्म लाई नजोडौ | तर वर्ग संघर्स एउटा बिज्ञान नभएको भए मार्क्स हाल सम्म कै महान दार्शनिक भनेर चिनिदैन थिए कि ? त्यहाँ पुरै १०० प्रतिशत सत्यता छ भनेर भन्ने हैसियत पनि छैन | तर मेरो विचार मा त्यहाँ सत्यता छ |

16 years ago @ Mysansar - सेनालाई ... · 0 replies · +3 points

अति भयो | यो सरकार ले अति नै गर्यो | देशलाई मुठभेध तिर लैजाने र तेस्कै निहुमा भारत र अमेरिकी सेना लाई निमंत्रना दिएर नेपाल मा बिकसित हुदै गएको बामपन्थी धार लाई समाप्त पार्ने ग्रान्ड डिजाइन हो भने त्यो त्यति सजिलो छैन | सरकार ले आफ्नै आयु घटाउदैछ |

16 years ago @ Mysansar - अब कमेन्... · 0 replies · +1 points

राम्रो !