bhimsubedi

bhimsubedi

20p

8 comments posted · 0 followers · following 0

16 years ago @ Mysansar - संसदमा भ... · 0 replies · +4 points

सारा जनतालाई दुःख दिएर आन्दोलन गर्नु भन्दा संसदमा नेताहरु लड्नु ठिक । जनताहरु लड्ने बेलामा लडेकै थिए । हेरौ नेताहरुको कुटाकुट । मन्त्री र सि.डि.ओ.को जस्तो हुन्छ की हुदैन । आखिरिमा ठुला ठुलाको कुटाकुटमा कसैलाई कारवाही हुने हैन क्यारे । रमाइलै हुन्छ । पार्टी पार्टी विभाजीत भएर कुटाकुट गर्नु भन्दा देसी र विदेसी भनेर कुटाकुट गर्न झन् रमाईलो हुन्थ्यो क्यारे ।

16 years ago @ Mysansar - संसदमा भ... · 0 replies · +1 points

Lau Lau netaharu bal garnu, janataharu ta ladisakeka hun aba netako palo

16 years ago @ Mysansar - मन्त्रि... · 0 replies · +2 points

लुटेर खानको लागि बहाना चाहियको हो येस्ता उप्यिया र उडुस हरुले माखो मर्न सक्दैनन

16 years ago @ Mysansar - दिनभर स्... · 1 reply · +3 points

अब भने सम्झौता होला जतो छ ए मा ले ले संसदमा संकल्प प्रस्ताब दर्ता गरेर छलफल गर्न दिने कांग्रेस ले सरकार छोडे माओबादीले समर्थन दिने पर्तिपक्छ्या मा काँग्रेस माओबादीले खोजेको येस्तई हो

16 years ago @ Mysansar - दिनभर स्... · 0 replies · 0 points

हिजोको कार्यक्रम अति उत्तम लग्ययो येस्तई सान्त भयर पुलिस र जनता मिलेर गर्ने हो भने जे पनि सम्भब हुन्छ पुलिस र आन्दोलनकारी लै धन्यवाद

16 years ago @ Mysansar - दिनभर स्... · 0 replies · 0 points

नागरिक सर्बोच्ता गर्न खोजेको हो तर हरुवा हरुले गर्न नदियको हो

16 years ago @ Mysansar - अब कमेन्... · 0 replies · +2 points

जो जसको कमेन्ट प्रकासन भयो उनीहरुको अर्थमा राम्रो अरुको कमेन्ट किन प्रकासन हुदैन कि १५-१६ घण्टा कुर्न पर्नी हो ?

16 years ago @ Mysansar - अब कमेन्... · 0 replies · +1 points

अति उत्तम नराम्रा र मन नपरेका कुरा फिल्टर गर्न पाउने तरिका झनै मन पर्यो