र बाँकेका सिडिओबाट कुनै रेसपोन्स पाएन र यो कुरा उनले प्रधानमन्त्री माधव नेपाल र गृहमन्त्री भीम रावललाई भनेका थिए । के कारवाही भयो ? कुनै पनि मिडियाले किन यस सामाचारलाई आफ्नो संचार माध्यममा स्थान दिन सकेन ?
२ हप्ता अगाडी यसै सरकारमा सहभागी एउटा क्याबिनेट स्तरका मन्त्रीसँग गरिएको अपमानको । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सर्वदेव ओझा जिला भ्रमणको त्रmममा कपिलवस्तु र
कर्मचारीहरुको मत छ कि कानूनी उपचारको माध्यमबाट सिडिओ लाई कारवाही हुनु पर्थ्यो नकि मन्त्रिद्वारा थप्पड़ हानिनु पथ्र्यो । म स्मरण गराउन चाहन्छु
र कार्यको वारेमा हाम्रा देशका सामाचार कर्मीले कहिले खोतल्ने प्रयास सम्म गरेनन् ।
पत्रकार, बुद्धिजिबी, नागरिक समाज र नेता भनाउँदाहरु
जनताको पैसाबाट तलब खाने, जिलामा भ्रष्टाचारलाई प्रोत्साहन दिने र जनताले चुनेर पठाएका जनताको प्रतिनिधीलाई नटेर्ने त्यसता सिडिओहरुको चरित्र र
र जनताले चुनेर पठाएका जनताको प्रतिनिधीलाई नटेर्ने त्यसता सिडिओहरुको चरित्र र कार्यको वारेमा हाम्रा देशका सामाचार कर्मीले कहिले खोतल्ने प्रयास सम्म गरेनन् ।
र जनताले चुनेर पठाएका जनताको प्रतिनिधीलाई नटेर्ने त्यसता सिडिओहरुको चरित्र र कार्यको वारेमा हाम्रा देशका सामाचार कर्मीले कहिले खोतल्ने प्रयास सम्म गरेनन् ।
र एस.पी. कार्यालयको वरिपरि घुमेर सामाचार संकलन गर्ने बानी लाई यस सामाचारले उदाङ्गो पारेको छ । जनताको पैसाबाट तलब खाने, जिलामा भ्रष्टाचारलाई प्रोत्साहन दिने
खोजी पत्रकारितामा जोड दिईरहेको नेपाली पत्रकारितामा लागेका पत्रकारहरुको सस्तो लोकप्रियता पाउने चरित्र र पत्रकारहरुको जिलाका सिडियो कार्यालय र
हो, वास्तवमा एउटा उच्च ओहदामा बसेको मन्त्रीले आफैले थप्पड़ हान्नु हुँदैन्थ्यो तर करिमाले त्यो काम गरिन् ।