Jeeban

Jeeban

14p

13 comments posted · 0 followers · following 0

16 years ago @ Mysansar - माओवादी... · 4 replies · +9 points

यही संसदले राष्ट्रपति चुनेकाले र राष्ट्रपति राजा नभएकाले उनीबारे उनीबारे यही संसदमा संसदमा छलफल गर्न दिए के बिग्रनन्छ र ?

16 years ago @ Mysansar - माओवादी... · 4 replies · +11 points

जब माओवादीले संसदको बहुमतले जे निर्णय गरे पनि मन्छौ भन्दा भन्दै पनि, ra संसदमा राष्ट्रपतिको बारेमा छलफल नै गर्न पाइदैन् भन्ने सरकारबादी दलहरुको धारणा एकदमै अलोकतान्त्रिक छ / देशलाई अनिर्न्यको बन्दी नबनाउ ।

16 years ago @ Mysansar - मन्त्री... · 0 replies · 0 points

यदि कानुनी राज्यको अबधारणालाइ मान्ने हो भने करिमा बेगमलाई कानुन अनुसार कारबाही गर्नु पर्छ / तर माकुने सरकारले त्यो आँट देखाउन सक्दैन /

16 years ago @ Mysansar - मन्त्री... · 2 replies · 0 points

ल चन्दा र बेगम शाहिबा ले त आफ्नो जात देखाए सके, अब माकुने, सुजाता आदिको पनि यस्तै समाचार कहिले सुन्न पहिने हो कुन्नि? 'पशु' बाट अरु क नै आशा गर्ने हो र /

16 years ago @ Mysansar - मन्त्री... · 0 replies · +1 points

अनुशासन र नैतिकता नभए पछी मानिस पशु हुन्छ भनिन्छ, येस्ता 'जंगली पशु मन्त्रि' र तिनको बथानहरुको के कुरा गराई भयो र?

16 years ago @ Mysansar - अर्को आन... · 0 replies · 0 points

हाम्रा पार्टीहरुमा दुरदर्शिता कहिले आउला? र जति पनि निर्णय गरिन्छन तिनको सकारात्मक दुरगामी प्रभाब होस् /

16 years ago @ Mysansar - अर्को आन... · 0 replies · +1 points

कटुवाल काण्डमा तत्कालिन प्रधानमन्त्री को प्रक्रियागत र रास्ट्रपतिको संबैधानिक त्रुटी भएको कुरा लाइ दुवै पक्ष्यले स्वीकार गरेर सम्पूर्ण गतिरोध अन्त्य भएको सुन्न नेपाली जनता आतुर छन्/

16 years ago @ Mysansar - अर्को आन... · 1 reply · 0 points

गणराज्य घोषणा को कार्यक्रम फिर्ता गर्नु राम्रो शुरुवात हो /

16 years ago @ Mysansar - काटियो क... · 0 replies · 0 points

बाकी कुरा आउने व्यवहार ले नै प्रस्ताउला / अनि हिजो राति गिरिजा र सुजाता को निद्रा कस्तो रह्यो होला कुन्नि ?

16 years ago @ Mysansar - काटियो क... · 2 replies · +1 points

कांग्रेसको बर्तमान निर्णयले गिरिजाको हुकुमीतन्त्र लाई केहि मात्रमा भए पनि हानेको छ / तर अझै पनि २५ % पदाधिकारी मनोनित गर्ने प्राबधान राखेर आफ्नो अनुहार पुरा सफा गर्न त सकेको छैन /