Deepak_Khadka

Deepak_Khadka

2p

2 comments posted · 0 followers · following 0

16 years ago @ Mysansar - पन्ध्र म... · 0 replies · +1 points

मैले “केही सम्मान” भनेको “थप सम्मान” भन्न चाहेको हो है, अन्यथा अर्थ नलागोस् । विमतिहरू आफ्नो ठाउँमा हुन्छ, तर मर्यादा भने सबै मतको र सबै व्यक्तिको हुनुपर्छ भन्ने मान्यताको मान्छे हुँ म ।

16 years ago @ Mysansar - पन्ध्र म... · 2 replies · +2 points

स्वीकार गर्छु । तर यसलाई यसरी पनि हेर्न सकिन्छ – मैले उनलाई अरूले नै बोकाईदिएको भारी उतार्न कोशिस गरें ।