लेखक को लेखाइमा खासै दम छैन |उपरोत्त लेख ले येउटा उखान को याद दिलायो "कि मर्छ कि बाच्छ" भने जस्तो भयो | लेख लेख्दा लेखक को पहिलो बिचार लाइ अगाडि ल्याउनु पर्छ, त्यस को साथ साथै दोस्रो बिचार लाइ अलिकति मिसौन सकिन्छ। माइसन्सार का पाठक लाइ थाह नै भयेको कुरा के हो भने "कि सिङापुरमा कुरा मिल्छ कि मिल्दैन" "कि आन्दोलन हुन्छ कि हुदैन" "कि यो हुन्छ कि हुदैन"। तसर्थ मेरो सुझाब लेखक लाइ के को भने लेखाइ मुख्य बिषय बाट बाहिर आ इ फितलो भयेको छ। तर तपाइ को मेहनत को कदर गर्दछु |
Dharma ji, I think there is a lack of understanding on your writing and thinking. I not saying to let go old incidences. My message is that not to join two separate incidences together. Could you tell me what is the end result/punishment out of Karima Begam incidence? Are you saying CDO did one mistake and Karima did one mistake, so it is equal. No. It can not be. If CDo has done mistake/crime whatever, anybody can to go court to punish him. However, we are discussing about a Minister beating a public servant. She is still claiming in front of Kantipur live TV that yes I beat CDO..... What message will go to your daughter, son, friends, community?
Mr. चन्द्रप्रकाश बानियाँ, lets not to attach old incidence to supress the current embrago by Karima Begam. Why and Where you were hiding to expose CDO if he had done a crime? Hiding crime is same as commiting a crime. Bring विद्युतका हाकिम to the justice that he had commited for not reporting to the police timely.
प्रचन्ड गिरिजा धेरै नै मिल्ने साथि हुन| आफ्नो मिल्ने साथि लाइ भेट्न जानु कुनै ठुलो कुरा होइन|प्रचन्ड ले गिरिजा लाइ जति मानेक हुन्छ त्यतिनै गिरिजा ले प्रचन्ड लाइ मान्दछन् उनिहरु सिङापुर् मा रजनितिका कुरा हरु गर्ने छन साथै मित्रताको कुर पनि गर्ने छन् |
मित्र हरु,
माओबादि हरु ले गरेको बिरोध को सैलि धेरै राम्रो छ| नाचेर, गायेर जनता हरु को मन जितेका छन उनि हरुले। निधार र गाला रङायेर कम्सेमक् सडक र भित्ता फोहोर भयेको छैन। यस पटक को माओबादि अन्दोलन को प्रक्रिया अरु दल हरु ले सिक्नु पर्छ जस्तो लाग्छ मलाइ|