Ananta

Ananta

25p

9 comments posted · 3 followers · following 0

14 years ago @ Mysansar - शान्तिक... · 0 replies · 0 points

एक दम राम्रो नेता र तिनका भरुवा कार्यकर्ता ले बुज्दैनन के गर्ने हामी जनता ले | येसतई हो भनेर चित्त दुखाउने मात्र त हो |

14 years ago @ Mysansar - टुँडिखे... · 0 replies · 0 points

यो गलत हो | अंगालो हाल्ने, kiss गर्ने कुनै ठुलो कुरा होइन, दिनु पर्छ, जहासम्म यौन को कुरा छ त्यो चाही अलि ठिक हुदैन सार्बजनिक ठाउँमा, होटेलमा भने यौनलाई पनि छुट दिनु पर्छ |

14 years ago @ Mysansar - काठमाडौ... · 0 replies · 0 points

यी हिमाल हरु जोगाउने तिर पनि ध्यान दिन पर्यो हामीले ! पहाडहरु रुखले भरियोस र हिमालहरु हिउ ले चोपियोस मानिस हरु अनुसासित हुन् |

14 years ago @ Mysansar - अर्को आन... · 0 replies · +1 points

कार्यकर्ता र नेता ले जे जे गर्नी गरुन तर सोझा जनता लाई दुख नदिउन Please अब कति सहने नेताले जे भन्यो तेही कति गर्ने | आफ्नो दुख सुख गरेर खान पाए राम्रो हुन्थेओ|

14 years ago @ Mysansar - दिनभर स्... · 0 replies · +1 points

मेरो पनि sport र support दुवै तपाइलाई तर माओलाइ एस्तो काम मा दुवै गर्दिन है मैले त sorry.

14 years ago @ Mysansar - हार्‍यो ... · 0 replies · +5 points

देश त हारेकाहरुले सञ्चालन गरिरहेका छन् भनेर भए पनि चित्त बुझाउनु पर्‍यो।

सारै चित्त बुज्ने उदाहरण |

14 years ago @ Mysansar - भाइलाई व... · 0 replies · +1 points

जिताको कहाँ हो र २ - २ ठाउँ बाट हराको हो नि तै पनि जनता ले रोक्न सकेनन के गर्ने अब

14 years ago @ Mysansar - सम्पति '... · 0 replies · 0 points

ल ढिलो भए नि बुझाको मा धन्यवाद

14 years ago @ Mysansar - मै खाउँ,... · 1 reply · +1 points

hey bhagwan ajai buddhi aayena hami nepali ko...