sudarshan

sudarshan

26p

6 comments posted · 4 followers · following 1

15 years ago @ Mysansar - प्रचण्ड ... · 0 replies · +2 points

हीन्मान्सु जी,ज्योत्नने र देखउने कुरा हेर्न आँखामा भर पर्छ? तपाईंलाई राम्रो लगेको कुरा सबैलाई राम्रो नै लाग्छ भन्ने छैन नि? सत्तामा कुनै दिन तपाईं पुग्नु भयो भने तपाईंलाई होला तर सबैलाई तेस्ताइ हुन्छ भनेर सोच्नु तपाईंको गल्ती हो जस्तो लाग्छ। एदि सबैलाई टेस्टएे हुने भये आज शायद देश्हरुलाई 1st world, 2nd world and 3rd world भनेर बीभजन हुँदैन थेयो होला

15 years ago @ Mysansar - कथाः सिद... · 0 replies · +2 points

छोरा छोरी, श्रीमती, र समाजको प्रतिनिधित्तो गर्ने मान्छेहरु हाम्रा नेताहरु हुन अनी नचाहादा नचाहाधै पनि नेपाल छोडेर बीदेशीनु विनयध्वज जस्ता हामी नेपालीहरु हुनु परेको छ ।

15 years ago @ Mysansar - मन्त्री... · 0 replies · +2 points

देश चलयउन दिनु भन्दा आगाडी सपथ होइन, मान्छे संग कसरी बेबहार गर्छन, भन्ने पाठ सीकायउन जरूरी ठाने मैले त , छी हाम्रो मन्त्रि एबम नेताहरु.......

15 years ago @ Mysansar - काठमाडौ... · 0 replies · +1 points

हो शोभाजी, नर्कमा बस्नु पर्ने नेता हरु जबर्जस्ति स्वोर्गमा छिरेपछी हामीहरु लाई स्वोर्ग बाट एती टाडा भगाए......

15 years ago @ Mysansar - काठमाडौ... · 2 replies · +1 points

मेरो नेपाल साच्चै स्वोर्ग छ, तिमीलाई म भुल्न सक्दिन,जहाँ जाउ तिम्रो याद आई रहन्छ.....

15 years ago @ Mysansar - बली रोक्... · 0 replies · +1 points

विस्मृति जी सति प्रथापनि पहिले को पाला मा संस्कृती नै मान्थे तर अहिले किन त नराम्रो भन्छन? फरक एती मात्र हो की मान्छे मोरेर त्यो प्रथा बन्द भयो, यो भने पशु भएको ले आझै सम्म जिवितै छ, आस गरु सुन्य बाट केहि सुरुवात हुन्छ की यो प्रथा निर्मुल पार्न को लागि, कसैलाई मारेर, संस्कृति बचायुन पर्छ भन्ने कुरा पक्कै राम्रो होइन