श्रीमुरा भारद्धाज
16p12 comments posted · 3 followers · following 0
15 years ago @ Mysansar - कसो अन्त... · 0 replies · 0 points
15 years ago @ Mysansar - हवाई नाक... · 0 replies · -1 points
15 years ago @ Mysansar - बली रोक्... · 0 replies · +1 points
15 years ago @ Mysansar - बली रोक्... · 1 reply · +1 points
यो चार श्लोकको कविता पानि एकै पोष्ङ्गिमा अपलोड नभएकोले यसरी चार टुक्रा पारेर लगाउनु पर्यो ।
15 years ago @ Mysansar - बली रोक्... · 2 replies · +1 points
पर पीडा पाप नै हो, जस्तै तर्क गरे पनि
सयौं बाँकी छन् उपाय- खोले नयन विवेकका
रोकिनु पर्छ रक्तिम यी आततायी परम्परा ।।
15 years ago @ Mysansar - बली रोक्... · 3 replies · +1 points
न अहम् यी मूर्खता ! मासिन्छन् चूर्ण भैकन ।
न मान्छे अब शान्तिको आशा राख्छ कहि कतै
अब के दुनिया सबै सकियो त - विवेक शुन्य भै !
क्रमस अर्को पोष्टिङ्गमा...
15 years ago @ Mysansar - बली रोक्... · 4 replies · +1 points
न योगेश्वर आफै जन्मे यहाँ कृष्ण भैकन
न बुद्धका सन्तानले नै हिंसा त्याग्न सक्यौं कसै
न अल्लाह उपाशकले विवेक के हो - वुझे कसै ।।
क्रमस अर्को पोष्टिङ्गमा...
15 years ago @ Mysansar - बली रोक्... · 5 replies · +1 points
सिञ्चित भो गढीमाई र त्यो कालीको थान झैं वनि
त्यो वेथलीहाम यशुको न शुद्ध छ विना खुन
ती मक्का, मदिना, जेद्धा न खुश छन विना रोदन ।। क्रमस अर्को पोष्टिङ्गमा...
15 years ago @ Mysansar - मन्त्रि... · 0 replies · +1 points
15 years ago @ Mysansar - मन्त्रि... · 0 replies · +1 points