Rakesh ब्रो, लुकेर गर्नेलाई त कसरि कारबाही गर्नु र ? तेसो भनेर खुलमखुल्ला गर्नेलाइ केहि नगर्नु ??
पोलिसले गरेको एस्तो कार्य सतही रूपमा सोच्दा नराम्रो लागे पनि , येस्ता अनैतिक कुराहरुलाइ बढावा दिनु चाही हुदैन. हाम्रो समाज पच्चिमे समाजमा परिबर्तन त भयको छैन | जतिसुकै जे भने पनि हाम्रो समाजले एस्लाई पचाउन सक्दैन|
यो धेरै राम्रो कुरा हो.गल्ति जो सुकै बाट पनि हुन सक्छ तर हाम्रा कतिपय नेताहरुलाई माफी माग्न पनि आउदैन के भन्ने लाज पचेका नेताहरुलाई .........
नेपालमा परमानन्द झा जस्ता व्यक्ति उप रास्ट्रपति हुनु भनेको नेपालको दुर्भाग्य हो . राम्रा व्यक्तिको कदर हुदैन उल्टै दुख दिने कम हुन्छा . तर नराम्रो गर्ने व्यक्ति हरु (जस्तै ऋषि धमला, परमानन्द झा ) को कदर हुन्छ र उनीहरुको गल्ति लै ढाकछोप गर्ने काम गरिन्छ. एस्तो गरेर देश कहिले पनि उभो लाग्दैन..