harithapa

harithapa

35p

5 comments posted · 1 followers · following 0

14 years ago @ Mysansar - मायाप्र... · 1 reply · +3 points

साजन जी को कमेन्टमा परेवा शब्द देख्दा मलाई एउटा चुटकिला याद आयो. कुरो के भने नि, एक चोटी दुई जना साथीले अब देखि फोन को बदलामा परेवा प्रयोग गर्ने विचार गरेछन, एक अर्कालाई संदेश लेखि परेवाको खुट्टामा बाँधी पठाउदा रहेछन. एक दिन एक जनाको हातबाट परेवाको खुट्टामा संदेश बाध्न खोज्दा खोज्दै भुर्र उडे छ. अर्को ले परेवा समाती हेर्दा त खाली छ, उ रिसले चुर हुदै आफ्नो साथीको मा पुगेछ, अनि भन्न थाल्यो, तैले मलाई किन बेबकुफ बनाएको? खाली परेवा किन पठाएको? अर्को ले भन्छ:- न रिसा न साथि, मैले झुक्याएको,बेबकुफ बनाएको कहाँ हो र? मैले त तलाई miss call पो गर्या हो त!

तर यसमा [बाँसमा] संदेश लेख्यो भने त्यस्तो परिस्थिति आउदिन होला, हैन र साथि हो?

15 years ago @ Mysansar - यसरी सकि... · 0 replies · +3 points

आशा छ अब भबिष्यमा आउने हरेक कामहरुलाई पनि यसरीनै अनुसाशित ढंगले निरन्तरता दिनु भयो भने नेपाली जनताले संधैको लागी स्वागत गर्ने छन्, ढुक्क हुनुहोस |

15 years ago @ Mysansar - यसरी सकि... · 0 replies · +3 points

आशा छ अब भबिष्यमा आउने हरेक कामहरुलाई पनि यसरीनै अनुसाशित ढंगले निरन्तरता दिनु भयो भने नेपाली जनताले संधैको लागी स्वागत गर्ने छन्, ढुक्क हुनुहोस |

15 years ago @ Mysansar - अब कमेन्... · 0 replies · +2 points

धेरै राम्रो!

15 years ago @ Mysansar - अब कमेन्... · 0 replies · +1 points

"क" को ठाउँमा "अ" भए अझै राम्रो हुने थियो, होइन र साथिहरु हो?