gobinda
21p15 comments posted · 54 followers · following 0
15 years ago @ Mysansar - संसदमा भ... · 0 replies · -3 points
मलाई त नेपाल का नेता को बारे बोल्न पानी घिन लाग्न थालों ...छि ...............
15 years ago @ Mysansar - प्रचण्ड ... · 0 replies · -1 points
जनता को टाऊकामा गिर खेल्न पाको छ खेल खेल डाका का सरदार हरु हो !!!
अर्को चोटी भोत माग्न आओ हैत !!!?? तिमीहरु ली लाठो लाएर न लखेड़े त !!! =/
15 years ago @ Mysansar - कसो अन्त... · 0 replies · -1 points
यहाँ मलाई भनेको भनेई छ || उसको उपचार गर्ने कड़ी नामी र दामी साथै उच्च इस्तरको छ रे ||
15 years ago @ Mysansar - भद्रकाल... · 0 replies · +1 points
माफ़ गर्नु हो ला !! माओबादी ले आहिले [हिजो आज ] रास्ट्रपति को कदम सचियोस [ सच्याउनु पर्छ } अनी हाम्रो नागरिक सर्बोचता हुने छ भन्नु चै सार्वजनिक "ट्वाईलेट" मा दुबै हात हालेर गिजोलो -गिजोली मेरो सामान हराएको छ भन्दै खोज्नु जस्तै हो जेस्तो लाग्छ | किनकी "रास्ट्रपति ले के कदम चलेका थिए रे" भन्ने बेला भएको छ आज ||
15 years ago @ Mysansar - भद्रकाल... · 1 reply · -3 points
माफ़ गर्नु हो ला !! माओबादी ले आहिले [हिजो आज ] रास्ट्रपति को कदम सचियोस [ सच्याउनु पर्छ } अनी हाम्रो नागरिक सर्बोचता हुने छ भन्नु चै सार्वजनिक "ट्वाईलेट" मा दुबै हात हालेर गिजोलो -गिजोली मेरो सामान हराएको छ भन्दै खोज्नु जस्तै हो जेस्तो लाग्छ | किनकी "रास्ट्रपति ले के कदम चलेका थिए रे" भन्ने बेला भएको छ आज ||
15 years ago @ Mysansar - भद्रकाल... · 6 replies · +3 points
१. हामीले ६०१ जनालाई किन निर्वाचन माँ "बिजही" बनाएर पठाको हो ??
२. सभाशद हरु को काम मत्री हुन हाना-हान गर्न पो हो की ??
३. देशका कर्मचारी लाई कूटने पो हो की ??
४. आन्दोलन गर्न पो हो की ??
५. जनता लाई सास्ती दिन पो हो की ??
६. अनी यो आन्दोलन चै केकालागी रछ नि ??
संबिधान शभा को बारे तेती था भएन !!! तपाई को समर्थन चै के को लागी हो नि ??
15 years ago @ Mysansar - भद्रकाल... · 5 replies · -1 points
लौ अबचै यी सबै सभासद हरु लाई संसद भवन म हुलेर शम्भिदान नाबनाई बाहिर आए कालो मोसो दलेर सहर घुमाउने योजना बनाउनु पर्ला है साथी हो || यिन ले ता हदै पो गारे वा ||| नत्र मुला साग हरुलाई लात्ताले हानेर बरीको पाटा पुराउने पो हो की ....
15 years ago @ Mysansar - नेटवर्क ... · 0 replies · 0 points
15 years ago @ Mysansar - छान्ने ह... · 0 replies · +1 points
15 years ago @ Mysansar - नाचेरै घ... · 1 reply · +3 points
सत्यबादी भइ कृष्ण गोपिनिबिच सधैं झुले
यथास्थितिबादी थिए ब्रम्हा, एउटै फुलमा सधैं बसी
एउटा श्रृष्टि गरे उहिले, हेर्छन्, बस्छन् त्यही अझै
तेतिसकोटी त देवतै थिए, अरु प्राणी कति कति
त्यत्रो बिभिन्नताबाद, अटाउने धर्म सँस्कृति
खुम्चिएर अब अहिले, दुइकोटी हुँदा पनि
अटाएनन् र उठेकाछन्, महाभारत गरौं भनी ।।