फेरी एक पटक माओबादी ले सड़क बाट अरु राजनितिक दलहरु लाई हराएर छोड्यो र बिश्वो लाइ नै नया सन्देश दियो जसरी युद्ध काल माँ दिने गर्थ्यो आफु लाइ vote दिएर जिताउने तमाम न्याय पेर्मी जनतालाइ आफु माओबादी हु भनेर गर्भ गर्ने सकने बनायो
कुन सरकार? कहाँ को जननिर्बाचित सरकार?? kesu mahodye madhesi samsad kaa tauka khasi को jhai kinera baneko सरकार laai जननिर्बाचित सरकार wat a joke yar
धन्यबाद लुना जी वजन दार कमेन्ट को लागी
कति सम्म लामो हास्न सकिन्छ टेस्ट गरेको हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा
नबिन जी हिम्सा बढाउने कमेन्ट न गरेकै राम्रो होला अनि हिजो बिहान parchanda ले मलाई काम गर्न दिएन भन्दा तपाइँ ले कस्ता खाल का कमेन्ट गर्नु हुन्थ्यो त्यता पट्टि पनि एक पटक हेरे राम्रो होला
एस्तो हावा कहाँ बाट आयो सर ?यो त झन हुदै हुन्न है,ढुंगा मुडा गर्न मा कांग्रेस माओबादी को बाउ हो सरकार बाट हात धुन पर्यो भने एसले बदला राम्रै तरिका ले लिन्छ मेरो चाहना त अब वार कि पार होस् भन्ने हो यो भद्र गोल बीच बाट एउटा तानासाह जन्मनै पर्ने बेला भएको छ, अहिले को नेपाल र छाडा भएका नपालीहरु लाइ तह लगाएर शान्त नेपाल बनाउन सकोस....
भै हाले पनि राम राम भन्नु बाहेक अरु केहि भनन सकिएला र cineprime ji?
निश्चित नेगेटिभ भोट पाएपछि त्यो कमेन्ट आफै लुक्नेछ यहाँ नेर मेरो ध्यान गको छ, कुनै कमेन्ट एस्तो हुन्छ धेरै लाई मन परेको तर थोरै लाइ मन न परेको एदी मन न परेका सबैले तेस्लाई नेगेटिभ भोट दिएर लुकाई दिए भने अबस्य हामि पाठक हरु को लागि राम्रो हुने छैन त्यसैले यता तिर ध्यान जान जरुरत छ जस्तो लाग्छ