कुरो त ठिकै भन्नु भयो बानियाजीले त्यो CDO लाई हनुमान भनेर | सरकारी कर्मचारीहरुले हनुमानहुनुनै पर्ने अवस्था हरु पनि हुन्छ | तर यो लेख को आधरमा तपाईंलाई कसैले मन्त्री बेगम को हनुमान भन्यो भने क भन्नुहुन्छ कुन्नि?
बिचरा बानियाजीले कुरा भुझ्नुभयेन जस्तो छ | कसैले पनि यहाँ CDO लाई राम्रो वा नराम्रो भनेर बहस करेको छैन | हामिसबैलाई थाहा छ की नेपालका सरकारी कर्मचारीहरु कस्ता हुन्छन भनेर | कुरो मन्त्री भनाउदाले नै हात्पात मा लाग्यो भन्ने हो | कुरो जंगली मानसिकत र पागल्पनको हाविहुनथल्यो भन्ने हो | कुरो बुढी मरी भन्दा पनि कालहरुको बिगबिगी भयो भन्ने हो |
मेरो बिचारमा बेगम साहेब्नी लाई रान्ची लैजानुपर्ला जस्तो छ| अली मानसिक गड्बडी जस्तो पनि छ |
आन्दोलन भनेकै टायेर बाल्ने हो भन्ने हरु वा मान्छे मारेर मात्र क्रान्ति हुन्छ भन्ने जस्ताले धर्ना गरेर पनि बिरोध गर्न सकिदो रहेछ भन्ने पाठ सिकेर नयाँ शैलीमा बिरोघ गरेछन | यो राम्रो कुरा हो |
मान्छे मारेर मात्र क्रान्ति हुन्छ भन्ने प्रचन्ड जस्ताले धर्ना गरेर पनि बिरोध गर्न सकिदो रहेछ भन्ने पाठ सिकेछन | यो राम्रो कुरा हो |
नेपाल एउटा रमिते हरुको भिडभाडमा सयेर गर्ने जाली, फटाहा, अवसरबादी, र irresponsible हरुको देश हो | यहाँ रमिता देखाउने नायक र खलनायक हरु लाई महान नेता भनेर पूजा गरिन्छ | प्रचन्ड, बाबुराम जस्ता पनि यस्तै मान्छे मार्ने, कुट्ने गरेर रमिते जनताहरुको मन जितेर भारी भोट पाउने नेता भएका हुन्। यो घटनाले बेगम साहेब्नीको मान सान बडाउने छ किनकी उनको रमिता अली उपल्लो दर्जाकोनै छ | उनले अब बरिस्ट उपप्रधान्मन्त्री सम्म बन्ने योग्यता हासिल गरेकी छन् |
I meant i was asking this question to Gita
This was my comment. How come it appears in your name?
संगीता जी लाइ नाइके त भने, तर उनका पनि नाइकेहरु छन् कतै | कि त मन्त्री ज्यु , नभए प्रहरी का टाउके वा कोहि न कोहि ठुलाबडा भनाउँदा ले चलाएको हुनुपर्छ यो गिरोहलाई |
यो अलि हजम भएन | खुलम खुल्ला अस्लिल कार्य नगर्नु हाम्रो धर्म हो | तस्बिर अनुसार तेस्तो अस्लिल कार्य गरेको नै देखिदैन | गरेकै भए पनि सभ्य किसिमले सम्झाई बुझाई गर्नुपर्ने | बिचारा पोलिस हरु न हुन, ज्ञान को कमि छ, उदण्डता र अभिमान बढी नै होला | तेसैले धेर राम्रो नराम्रो कुरा गर्नुभन्दा पनि पोलिस हरु लाइ केहि पाठ सिकाउन पाए भबिस्यमा राम्रो हुनेथियो | |