Sasang

Sasang

9p

19 comments posted · 1 followers · following 0

14 years ago @ Mysansar - सकिन लाग... · 1 reply · +2 points

I am sick and tired of reading all these bed, watch etc. I've repeatedly written in my comments that it is not necessary to live in your own country in order to love that country. i do love my country in my own way morally, financially and spreading good messages through Mysansar. I don't want to boast what I am doing for my country. According to Birjee, Upendra Yadav and whole bunch party leader of the present government should leave Nepal and live in India, since they all are indian oriented.

14 years ago @ Mysansar - सकिन लाग... · 0 replies · +2 points

If you have nothing to say except bed, watch, suit etc, its worthless to comment

14 years ago @ Mysansar - सकिन लाग... · 1 reply · -1 points

Nik! You don't have to be surprized. We are for the change, for a new Nepal. We are sick and tired of all these BABU SAHEBS, THAKURI SAHEBS, RAJA SAHEBS and so on.....We want a new Nepal with a new tradition, new values and new social stucture. We want a society based on communal harmony and social equality. We want change in everything including national flag and so called national dress. Enough is enough.

14 years ago @ Mysansar - सकिन लाग... · 0 replies · +2 points

बराक ओबामा राष्ट्रपती भएको अमेरिकि हार्डलाइनर निकहरुले मन नपराए झैँ नेपालका निकहरुले पनि उनी चुनिएको दिक्क मानेका छन| आखिर वर्गिय स्वार्थ त मिल्ने नै भयो।

14 years ago @ Mysansar - सकिन लाग... · 0 replies · +1 points

सर्वहाराको अधिनायकत्वलाई सर्वकालिक ठानिनु हुँदैन। मार्क्सवाद आँफै नै जडसुत्र होइन, समयको अन्तरालमा यो पनि परिमार्जन हुन्छ र हुनुपर्छ। त्यसलाई पलायन र मार्क्सको हारको रुपमा हेरिनु हुन्न। कमेण्ट लेख्दा पुष्प जस्तो शिष्ट र लुनाको जस्तो शब्द-सजावट हुनुपर्‍यो। कुन ब्यक्तिले कुन वर्ग, कुन आस्थाको प्रतिनिधित्व गरेको छ् भन्ने कुरा केही कमेण्ट हेर्दै थाहा हुन्छ। माइसंसारमा आदर्श छाँटेको अरुले पनि पत्याउनु पर्‍यो।

Sorry , I've to split my comment

14 years ago @ Mysansar - सकिन लाग... · 3 replies · +1 points

निकले वकालत गर्दै आएको पुँजिवाद मार्क्सले राखेको समाज बिकास अवधारणाको एउटा खुडकिलो हो| देङले मार्क्सलाई आची खुवाएको नभएर सही मानेमा मार्क्सवादको अनुसरण गरेर पुँजिवादको बिकास बिना समाजवाद र साम्यवादको निर्माण हुँदैन भन्ने मार्क्सिय धारणालाई पुनर्पुष्टी गरेको छ। पुँजिवाद एउटा संक्रमण अवस्था हो र यो चरम बिकास भयो भने यसले समाजवादको रुप धारण गर्छ। न्युयोर्कमा म समाजवादका लक्षणहरु देख्दैछु। माओवादी नेता बाबुराम भट्टराईले पनि भन्दै आएका छन " हाम्रो साम्यवादको लक्ष्य पुँजिवादकै बाटो भएर जान्छ"। तसर्थ पुँजीवाद कुनै ब्यक्ती बिशेषको पेवा होइन, न त यो बि पि कोइरालाको सिद्वान्त हो ? कांग्रेसी सामन्तहरुले पुँजिवादमा पाइला नै टेकेका छैनन। उनिहरु अझै सामन्तवादमा घस्रिरहेका छन।

14 years ago @ Mysansar - सकिन लाग... · 5 replies · 0 points

सर्वप्रथमत यो संसारमा अहिलेसम्म कम्युनिष्ठ मुलुक नै छैन | मार्क्सवादिय दर्शन अनुसार कम्युनिष्ठमा दरिएका केहि मुलुकहरुलाई समाजवादी देश भन्दा बढी उपयुक्त होला | क्युबा र उत्तर कोरियामा भएको व्यवस्था मार्क्सवादको विकृत रुप हो | अनि वाकस्वतन्त्रता हुँदैमा पूर्ण लोकतन्त्र हुन्छ भन्ने कुरा सरासर झुठ हो | बहुचर्चित भारतीय लोकतन्त्रमा सामान्तिहरुकै जगजगी छ | एउटा बिहारीले रछ्यानको भात टिपेर खाँदै मनमोहन सिंहलाई आमा चकारी गाली गरेको वाकस्वतन्त्रताले केहि माने राख्छ र ?

14 years ago @ Mysansar - सकिन लाग... · 6 replies · 0 points

घस्रेर जिउनु भन्दा केहि दिन बिजोग सहनु नै बेश ! ७ साल, ४६ साल र राजतन्त्र उन्मुलन सालले हामीलाई यस्तै सिकाएको छ | हाम्रो नागरिक सर्वोच्चता दिल्लीले दिने होइन क्यारे ! हामीले नै लडेर लिनुपर्यो |

14 years ago @ Mysansar - सकिन लाग... · 1 reply · -1 points

सबैलाई चोर डाका भनेर अनि के देश चाहिं पशुपतिनाथको भरोसामा छोडने ? नराम्रा मध्यबाट एउटा राम्रो छान्नु परेन त ! Doctrine le आफ्नो doctrine यस्तो बेलामा लागु गर्नु पर्दैन ?

14 years ago @ Mysansar - सकिन लाग... · 3 replies · -2 points

वास्तवमा कांग्रेस र एमालेहरु जस्ता यथास्थितिवादीहरुलाई नेपालमा आएको यो परिवर्तन त्यति मन परेको छैन र यो परिवर्तनलाई तुहाउन साम, दाम, दण्ड, भेद नीतिहरु अपनाउन थालिसकेका छन् | माओबादीले उठाएको नागरिक सर्वोच्चताको कुरा उनीहरुलाई पचेको छैन | लघुताभासले पिडित भएर सैनिक सर्वोच्चता अंगाल्न यिनीहरु तयार छन् | पुरानै कुरामा रमाउने हो भने ज्ञानेन्द्रलाई किन पो सत्ताच्युत गर्नु थियो ?