गगनेजी यति लामो कमेन्ट कसरि लेख्नु हुन्छ मैले त तिन लाइन पनि लेख्न मिल्दैन | Please suggest
कांग्रेस र एमाले त अझै पनि दोस्रो तेस्रो राजनैतिक शक्तिको रुपमा कायम नै छन् तर माओबादीको अस्तित्व नै बिलय हुन् सक्ने सम्भावना तिर पनि माओबादीको ध्यान जानु जरुरि छ |
हालको आफ्ना समर्थक देखेर त्यसलाई आफ्नो राजनैतिक दम्भ पुरा गर्ने माध्यमको रुपमा मात्र लिएमा वा आफ्नो पदलोलुपता को लागि मात्र प्रयोग .........
माओबादीले पनि गरिब जनताको त्यो भरोसा कायम राख्नको लागि के कस्ता कार्यक्रम हरु दिने हो त्यसमा निकै विचार पुर्याउनु पर्छ |
माओबादीप्रति गरिब जनता ले दिएको त्यो समर्थन को पछाडी उनीहरुका अनेक आशा र भरोसा छन् र उनीहरु माओबादीका प्रत्येक गतिविधिलाई ध्यान दिएर हेरी रहेका छन् |
माओबादीको पछाडी अहिले देखिने भिड बिगत मा नानीमैयाको समर्थन मा जस्तै एमाले र कांग्रेस सित असन्तुस्ट समूह पनि छ (त्यसो भन्दैमा माओबादीको आफ्नो ठुलो जमात छैन भन्न खोजेको कदापी पनि होइन) |
बिगतका दुइ दसकमा यी राजनैतिक दलहरुले चाहेको भए नेपाली जनताको आर्थिक स्थिति निकै माथि पुग्न सक्थ्यो तर दलीय स्वार्थले गर्दा राजनैतिक व्यक्तिहरु त धनि भए तर जनता को स्थिति जस्ता को त्यस्तै नै रह्यो |
बिस वर्ष पछी त्यहि नेपाली जनताको ठुलो समूह कांग्रेस र एमालेको नाम सम्म पनि सुन्न नचाहने स्थितिमा पुगेको छ | बिस वर्ष पछी त्यहि नेपाली जनताको ठुलो समूह कांग्रेस र एमालेको नाम सम्म पनि सुन्न नचाहने स्थितिमा पुगेको छ | ....
माओबादीको पछाडी अहिले ठुलो नेपाली जमात छ | बिगतमा तिनीहरुले कांग्रेस र एमालेलाई पनि यसै गरि ठुलो समर्थन दिएका थिए भन्ने कुराको प्रमाण बहुदलको आगमन पछी काठमाडौँमा निस्केको विजय जुलुसको भिड हेर्दा थाहा हुन्छ |
केहि समय बाटो बिराएको नेपाली कांग्रेस पार्टीले फेरी प्रजातान्त्रिक हिसाबले काम सुरु गर्न थालेकोमा बधाई छ | Keep it up guys .....