paradeshi
1p1 comments posted · 0 followers · following 0
16 years ago @ Mysansar - ५४ वर्षअ... · 0 replies · 0 points
स्व. टोनी हेगनले नेपाल बारे 1950 बनाउनुभएको वृतचित्र बाताबरण पत्रकार समुहले नेपालीमा रुपान्तर गरेर नाफा नकमाउने उद्देश्यले अरुलाई पनि दिने गरेको थियो. एक चोटी ने टी भी ले पनि देखाएको थियो, त्यो कसैसंग छ भने हेर्न पाइन्थ्यो कि? अलिकति भने youtube maa छ है.
youtube.com/watch?v=lNntdodQNUo
youtube.com/watch?v=lNntdodQNUo