jonam(hong.kong)

jonam(hong.kong)

10p

24 comments posted · 0 followers · following 0

16 years ago @ Mysansar - सिंहदरब... · 0 replies · 0 points

yo sab jungal bat aako badar haru jastai 6....tidaru t yudhhako bela luteko khan6...garib jantale kasari khan6 hola?kaam nai garnu nadiye pa6i...sab jungali haru.....

16 years ago @ Mysansar - मन्त्री... · 0 replies · +1 points

जिन्दगीमा कहिले गाडीको अनुहार देखेको थिएन होला ,पुरानो गाडी पनि c.d.o. .ले दिएछ पो.,म भएत बेल गाडी(गोरु गाडी)दिन्थे .

16 years ago @ Mysansar - मन्त्री... · 0 replies · 0 points

हेर्नुसन मन्त्रि हरे अनुहार न दनुहार को .हेर्दानी बेस्या जस्तो छ.त्यो २ रुपियाको नेताले c.d.o कुट्ने आट कसरि गर्यो?

16 years ago @ Mysansar - मन्त्री... · 0 replies · +1 points

अनि नेपाल मा मन्त्रि हुनुको लागि कति education चाहिन्छ ?secondary लेवेल ले मन्त्रि हुनु पाउछ?

16 years ago @ Mysansar - इन्टरने... · 0 replies · -3 points

शिव हरि जी तिनीहरुलाई थुनेर कसलाई फाइदा हुन्छ?सरकारलाई कि तपाइलाई?भन्नुस तपाइलाई sex चाहिदैन?के तपाई sex बिना सधै बस्नु सक्नु हुन्छ?

16 years ago @ Mysansar - इन्टरने... · 0 replies · 0 points

ज जसलाई पक्रेको छ तिदरुलाई थुनेर जेल हालेर तेस्को समाधान हुदैन,सबै भन्दा पहिला sex सम्बन्धि ज्ञान.जानकारी दिनु जरुरि छ..मान्छेलाई नभई नहुने कुरामा sex पनि १ हो..

16 years ago @ Mysansar - इन्टरने... · 1 reply · -3 points

रेड लाइन बनायो भने बलात्कार घट्छ,देसको इन्कम बढ्छ,,ज जसको इच्छा हुन्छ तिदरुले गर्छ..,,थाइलेडं हेर्नुस पहिला के थियो?.अहिले थाइलेडं को इन्कम कति छ?रेड लाइन बाट मात्र ?नेपाली को बुध्धी,सोचाई तेही ढुंगे युगको छ,.

16 years ago @ Mysansar - इन्टरने... · 0 replies · -3 points

बेस्या ब्रिदी कुन देसमा छैन?जुनै देसमा पनि छ,,म त भन्छु ,सरकारले एसको लागि छुट्टै रेड लाइन एरिया बनाउनु पर्छ..ति बेस्या हरुलाई समाएर एसको समाधान कहिले हुदैन.,,र सक्दैन पनि...बरु रेड लाइन बनायो भने देसको इनकम पनि बढ्छ ..

16 years ago @ Mysansar - नेटवर्क ... · 0 replies · +1 points

नेपालमा पनि आयो र ?म ठगिएको त hong kong मा हो...

16 years ago @ Mysansar - नेटवर्क ... · 0 replies · +1 points

बिर जी ले त नेपालमा पो ठान्नु भएछ ,,होइन यो त hong kong.मा हो...