धन्यवाद छ सि डि ओ को कु-कर्म जनता सामु ल्याउनु भएकोमा । यसपछी आगामी दिनमा एस्तो काम गर्न हिम्मत नाआला की तर कुकुर ले टोक्यो भन्दैमा कुकुर लाई टोक्न जाने प्रबृतिले कारीमा बगेम लाई पशुनै मान्नुपर्छ हामीले ।
Lamaji, please look at your comment first.......the way of you wrote............the language you used........I think you dont have any sense and you will require some moral lesson from your parents....
द्वन्दमा ज्यान गुमाउनु भएका नेपाली दाजुभाई दिदिबहिनीहरुका आत्माले शान्ति पाउन र भविस्यमा यसरी हाम्रा नेपाली दाजुभाई दिदिबहिनीहरुको गृह युद्ध मा ज्यान नजाओस र देश मा शान्तिसाथ सबै समस्याको समाधान होस
हे पशुपतिनाथ हजुर को नाम मा पनि फोहोरी राजनीति खेल्ने यि नेताहरु लाई छिट्टै सतबुद्धी प्रदान गर्नुहोस
सबै पार्टीले आफ्नो कार्यकर्ता लाई सान्सद को निर्वाचन को लागी टिकट दिन्छ भने त्यो कार्यकर्ता को न्युनत्तम पढाई स्नातक तहको हुन जरुरी छ नत्र एस्ता अनपढ्लाई सचिव,अधिकृतभन्दा माथि तहमा भएर बस्ने कुनै अधिकार छैन
सरकारमा आउन भन्दा पनि देश निर्माणतिर पार्टीले ध्यान पुराउनु पर्छ तेसैले बजट पास हुन दिएर एडुकेशन, स्वास्थ्य, भौतिक निर्माणका काममा धेरै जोड़ दिएर देश बनाउनमा लाग्नु परयो/ धन्यवाद
माओवादीले रास्ट्रपतिको कदमको बारेमा जुन कुरा लिएर सरकारलाइ ढाल्न लागिरखेको छ? के त्यों सच्चिकै जनता को लगी असम्बैदनिक थियो की माओवादीलाइ सरकारमा आउनको एउटा निहू मात्र हो भन्ने कुरा हामीले बुज्न जरुरी छ/
यो जनताबाट बहिष्कृत भएका नेताहरुलाइ अलिकति पनि लाज भएको भए सरकारमा जानै नहुने हो तेसैले यो हरुवा माकुने को सरकार ढाल्नलाई आजको अन्तिम दिनको आन्दोलनले केही होलाकी भन्ने आशा राख्दछु
माओवादिले,ठाउँ,जात,भासा,धर्म लाई लिएर नेपाली जनताहरुलाई एक अर्कासँग लडाउने र देशमा अशान्ती फैलाएर सरकार ढालेर आफु सत्तामा आउने जुन सोच छ त्यो त्याग्ने हो भने धेरै मनिसले समर्थन गर्थेहोला जस्तो मलाई लाग्छ