देवराज जोशी, कैलाली

देवराज जोशी, कैलाली

6p

11 comments posted · 0 followers · following 0

16 years ago @ Mysansar - माफी मगा... · 0 replies · 0 points

प्रचंड ले कटुवाल लाइ कारवाही गर्न सक्छन भने करीना लाइ पनि सक्थे होलान नि त केसु जी

16 years ago @ Mysansar - माफी मगा... · 5 replies · -1 points

यो मा.कु.ने. ले केही लछार पाटो लाउदैन भन्ने राम्ररी बुझेकी छन नि त तिनले

16 years ago @ Mysansar - संसदमा भ... · 2 replies · 0 points

यी सत्ताधारी दल हरुले जनता लाइ ब्ल्याकमेल गरिरहेका छन्, जनताले चुनेको सरकार लाइ सेनाको बलमा राष्ट्रपतिको कदम मार्फत लत्याए अनि त्यो कदम बारेमा संसदमा छलफल पनि गर्न नदिने, बजेट पनि पास गरिदिनु पर्ने आन्दोलन गर्दा जनता लाइ नै सास्ती अब परेन फसाद त्यसैले म भंचु .. म के भंचु भने यो सरासर जनता लाइ ब्ल्याकमेल हो यी हरुवाहरुको.

16 years ago @ Mysansar - भद्रकाल... · 0 replies · +1 points

kesu jee,
"Little Knowledge is Dangerous" भन्छन त्यसैले राम्ररी अध्ययन गरेर मात्रै निर्णयमा पुग्नु होला है|

16 years ago @ Mysansar - माओवादी... · 0 replies · +1 points

के गर्ने जीवन जी कठपुतली सरकारको नीयतै ठीक नभएपछि के लाग्यो |

16 years ago @ Mysansar - भद्रकाल... · 0 replies · +1 points

होइन आन्दोलन गर्दा जनता लाइ दुख सास्ती भयो भन्ने हरुलाई म के भन्न चाहन्छु भने त्यों ठुलो कुरा होइन मुख्य कुरा आन्दोलनको कारण मुनासिव छ छैन भन्ने हो, देश र जनता को दीर्घकालीन हितको लागी हो भने दुख कष्ट मात्रै होइन आवश्यक परे ज्यानको बाजी पनि लगाउनु पर्ने हुन्छ, विगतमा जनआन्दोलन हरु नभएका भए सायद अझै राणा हरुको शाशन चलिरहेको हुन्थ्यो देशमा होइनर?

16 years ago @ Mysansar - भद्रकाल... · 0 replies · +1 points

Well !, SAd in london you rather confused me too, If those people do not represent most of the nepali then LOSERS like Ma. Ku. Ne and his Loser ministers can represent most of the nepali?

16 years ago @ Mysansar - भद्रकाल... · 1 reply · +1 points

कांग्रेस एमाले जस्ता परजातंत्र वादी भन्नु भएको होकि साच्चिकै लोकतंत्रवादी भन्न खोज्नु भएको वीरजी?

16 years ago @ Mysansar - आजबाट सक... · 2 replies · +1 points

ओहो! हरके ले पनि यस्ता केटा केटी कुरा गर्ने भन्या?

16 years ago @ Mysansar - रेखा थाप... · 0 replies · 0 points

कलाकार पनि नागरिक हुन, उनीहरूले राष्ट्रीय स्वाभिमान र नागरिक सर्वोच्चता वहालीको यस लडाईमा सहभागी भएर सच्चा नागरिकको कर्त्तव्य निर्वाह गरे बरु तपाई हरु समयको कुनै काल खंड माँ गएर पछुताउनु हनेछा यदि अलिकति पनि नैतिकता र देश प्रेम भए.